ईच्छाराज तामाङसहित १२ जनालाई ५ दिन थुनामा राख्न अदालतको अनुमति
ठगी आरोपमा पक्राउ परेका पूर्वसभासद् ईच्छाराज तामाङसहित १२ जनालाई ५ दिन थुनामा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।
तामाङसहित १२ जनालाई सोमबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको थियो ।
