हुम्ला र कालिकोटमा ‘मिसन इष्ट’ कार्यक्रम विस्तार
सुर्खेत : हुम्ला र कालिकोटमा ‘मिसन इष्ट’ कार्यक्रम विस्तार बारे छलफल भएको छ ।
सोमबार कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाही र मिसन ईष्ट नेपालका म्यानेजिंग डाईरेक्टर नेतृत्वको मिसन टोलिबीच छलफल भएको हो ।
कर्णाली प्रदेशका हुम्ला र कालिकोट जिल्लामा संचालन हुने आगामि कार्यक्रमका बारेमा छलफल भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।
