राप्रपाको केन्द्रीय सदस्यमा को-को भए विजयी ? (सूचीसहित)
राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०को एकता महाधिवेशनको मत परिणाम सार्वजनिक भएको छ । अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएका छन् भने उपाध्यक्षमा विक्रम पाण्डे, बुद्धिमान तामाङ, ध्रुवबहादुर प्रधान, रोशन कार्की निर्वाचित भएका छन् ।
यस्तै महामन्त्रीमा डा। धवलशमशेर राणा, भुवन पाठक र कुन्ती शाही विजयी भएका छन् । राप्रपा केन्द्रीय सदस्यका उम्मेदवारको परिणाम सार्वजनिक भएको छ ।
हेर्नुस् केन्द्रीय सदस्यमा कमे को विजयी भए ?







