यस्तो छ आजको विनिमय दर
नेपालीहरु बैदेशीक रोजगारमा जाने क्रम दिनानुदिन बढ्दो छ। बिदेशीएका नेपालीहरुले कमाएको पैसा नेपालमा पाउन बिभिन्न रेमिट्यान्सको साहारा लिनु पर्दछ।
दैनिक फेरबदल हुने बिदेशी बिनिमय दरबारे जानकारी राख्दा पाएको र पाउने रकमको हिसाब राख्न सहज हुन्छ।
बाणिज्य बैंकहरुमा पैसा सटही गर्दा केही रकम फरक पर्न सक्ने राष्ट्र बैंकले जनाएको छ।
आजको विदेशी मुद्रा विनिमय दर

