Skip to main content
२०७८ श्रावन २१, बिहिबार

पाहुनालाई समेत मापदण्द पालना गराउँछन् बालबालिका

दैलेख । भैरवी गाउँपालिकाकी –४ की १४ बर्षिया ममता शाहीलाई सानो छँदा आमा बाबुले पढाई लेखाईमा ध्यान दिन दिनहुँ सम्झाउँथे । ममता पनि आमा बाबुको भनेको खुरु खुरु मान्थिन । साथी भाईहरु सँग खेल्न छोडेर लेख्न पढन बस्थिन् ।

तर, …

किर्ते गरेर कैद सजाय पाएका व्याक्ति मन्त्री

कर्णाली प्रदेशका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री अमरबहादुर थापाले किर्ते गरेर मुद्दामा ‘जेल सजाय’ पाएको खुलेको छ । किर्ते काम गरेर जेल सजाय पाएको व्यक्तिलाई मन्त्री नियुक्त गरिएको भन्दै त्यसविरुद्ध आइतबार सर्वोच्च अदालतले मन्त्री थापालाई १५ दिनभित्र लिखित जवाफ पेश …

वनका राजाको रिर्पोट ‘नेगेटिभ ’

आपसोती (सुर्खेत) । अरुलाई कोटको राजा र आफुलाई बोटको राजा भन्न मनपराउने राउटे समुदायको रिर्पोट नेगेटिभ आएको छ । गएको शनिवार सुर्खेतको गुर्भाकोट नगरपालिका–११ आपसोती जनैघाट जंगलको भेरी नदि किनारमा बसोबास गर्दैै आएका ११ जना राउटेको कोभिड –१९ को रिर्पोट …

निषेधाज्ञा १० दिन थपियो स् बैंकहरु २ घण्टा मात्रै बैंक खुल्ने

दैलेखमा थप १० दिन निषेधाज्ञा भएको छ । जिल्लाभर लागु हुने गरी जेठ ११ सम्मका लागि लागि निषेधाज्ञा जारी गरिएको थियो ।
कोरोनाको दोस्रो लहर सुरु भएपछि दैलेखमा वैशाख २१ देखि निषेधाज्ञा जारी भएको हो ।
कोरोना भाईरसको संक्रमण फैलिन …

दूल्लू नगरपालिकालाई स्वास्थ्य सामाग्री वितरण

दुल्लू । तयार नेपालको आर्थिक सहयोग र एभरेष्ट क्लव दैलेखको सहजिकरणमा दुल्लू नगरपालिकामा कोभिड – १९ सम्वन्धी आपतकालिन प्रतिकार्य सामग्री सोमवार वितरण गरिएको छ ।
विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस ( कोभिड – १९ ¬) संक्रमण रोकथाम तथा नियन्त्रण लागि …

प्रधानमन्त्रीमा ओली र देउवाकाे दाबी

काठमाडाैं : संविधानको धारा ७६ को उपधारा ५ अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले वैकल्पिक सरकार गठनका लागि दिएको समय सकिएको छ । बिहीबार राष्ट्रपतिले नयाँ सरकार गठनका लागि शुक्रबार ;साँझ ५ बजेसम्मको समय दिएकी थिइन् । 
यो समयमा प्रधानमन्त्रीका लागि प्रधानमन्त्री …

घर भत्किदा एकको मृत्यु

दैलेख । बर्षातले घर भत्किँदा दैलेखमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भैरबी गाउँपालिका–२ रावतकोटस्थित बालेसैनीकी ६२ बर्षीया लक्ष्मी थापा हुन् ।
बर्षातले घर भत्किदा च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरिक्षक ईन्द्रजित सुनारले जानकारी दिए …

कर्णाली प्रदेश अस्पताल संघअन्तर्गत लैजाने प्रस्ताव

सुर्खेत । कर्णाली प्रदेश सरकारअन्तर्गत रहेको प्रदेश अस्पताल सुर्खेतलाई संघीय सरकारअन्तर्गत राख्न प्रस्ताव गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत रहेको स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रको जेठ १ गते बसेको बैठकले सो प्रस्ताव मन्त्रिपरिषद् बैठकमा लैजाने निर्णय गरेको हो ।…

कोरोनाबाट मृत्यु हुनेको संख्या १६ पुग्यो ३८८ जना संक्रमित

दैलेख । विश्वव्यापी फैलिएको कोभिड १९ बाट दैलेखमा थप दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ठाटीकाँध गाउँपालिका ५ का ३२ बर्षिय युवक र सोही गाउँपालिका वडानं ३ की ५२ बर्षिया एक महिला हुन् । दुवै जनाको मृत्यु दैलेख …

दैलेखमा ३२ बर्षीया युवकको कोरोना संक्रमणका कारण मृत्यु

दैलेख । दैलेखमा कोरोना भाइरस ९कोभिड–१९० संक्रमित बिरामीको मृत्यु भएको छ । बुधवार साँझ ३२ बर्षीया युवकको मृत्यु भएको हो । जिल्लाको पश्चिममा पर्ने ठाँटीकाँध गाउँपालिका–५ तोलीजैसीका ती युवकलाई अस्पताल पु¥याएको एक घण्टा नबित्दै मृत्यु भएको हो । उनलाई दैलेख …