हिँउले ढाकिएकाे कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान [तस्बिरहरु]

जुम्ला। मौसममा आएको परिवर्तनसँगै यतिबेला जुम्लामा हिँउ परिरहेको छ। लगातार परिररहेको हिँउका कारण जुम्ला खलंगास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पनि ढाकिएको छ। हिँउले ढाकिएपछि प्रतिष्ठान परिसर सेताम्मै देखिएको छ।