सत्तारुढ गठन्धनको वीरेन्द्रनगर स्तरीय र्याली (फोटो फिचर)
सुर्खेत ।सुर्खेतको वीरेन्द्रनगरमा वाम–लोकतान्त्रिक गठबन्धनले चुनावी र्याली निकालेको छ। आज वीरेन्द्रनगरको घण्टा घरमा हुने चुनावी सभालागि चुनावी र्याली निकालिएको हो।
उक्त चुनावी सभालाई नेपाली कांग्रेसका पार्टी उपसभापति तथा सुर्खेत निर्वाचन क्षेत्र नम्बर–१ बाट प्रतिनिभि सभाका उम्मेदवार पूर्णबहादुर खड्का लगायतको नेताहरुले सम्बोधन गर्ने छन्।
तस्बिरहरु ;





