कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा
सुर्खेत । कर्णाली प्रदेश सरकारले फागुन १ गते जनयुद्ध दिवसका अवसरमा कर्णाली प्रदेशभर र स्थानीय तहका कार्यालयहरुमा सार्वजनिक विदा दिने भएको छ ।

प्रदेश सरकारले भोलि सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
