नेपाल दलित मुक्ती मोर्चा कर्णाली प्रदेशको सह-सचिवमा निर्बिरोध : सुनार
सुर्खेत । नेपाल दलित मुक्ति मोर्चा कर्णाली प्रदेश को प्रथम सम्मेलन बाट माओवादी केन्द्र कर्णाली प्रदेश परिषद् सद्स्य तथा जिल्ला खेलकुद विकास समिति दैलेखका सदस्य युवा नेता तिर्थ सुनार निर्बिरोध सह -सचीवमा चयन भयकाछन ।
बिगत लामोसमय देखि आफू पदमा हुँदा वा नहुँदा पनि कर्णालीका दलित हरुका हक हित र अधिकारका लागि निरन्तर लागि परेका तिर्थ सुनार अब झनै ठुलो छातिमा दलित हरुको हक हितमा लागीरहने बताउछ्न ।
