कर्णाली पूलमा गुडदै गरेको ट्रकमा आगलागि
सुर्खेत । सोमबार अपरान्ह्र कैलालीको चिसापानीस्थित कर्णाली पुलमा आगलागी भएको छ ।
पुलको बर्दिया राष्ट्रिय निकुञ्जतर्फको राखिएको ट्रकमा आगलागी भएर पुलका तारहरुमा पनि आगो सल्किएको छ ।
घटनाको विस्तृत विवरण भने आउन बाँकी रहेको छ ।
