काठमाडौंमा भूकम्पको धक्का महसुस
काठमाडौं उपत्यकामा भूकम्कपको धक्का महसुस गरिएको छ।
शुक्रबार बिहान २ः५१ बजे भूकम्पको धक्का महसुस गरिएको हो।
भूकम्पको धक्का महसुस हुनेबित्तिकै मानिसहरू सडकमा समेत निस्किएका थिए।
भूकम्पबारे विस्तृत विवरणभने प्राप्त हुन बाँकी छ।
