मन्दीर गएकी बालीका मकै बारीमा सव फेला फेला
कालिकाेट । कालिकोटको खाँडाचक्र नगरपालिका वाड नं.– ६ कि १६ वर्षीया निरू बिकको मृत अवस्थामा सप भेटिएको छ ।
मंगलबार बलात्कार पश्चात् हत्या भएको तिन दिनपछि मकै बारीमा जंगली जनवारले क्षतविक्षत पारेको अवस्थामा सप भेटिएको हो ।
मृत सप पोस्टमार्टमका लागि जिल्ला अस्पताल कालिकोटमा राखिएको छ । भने प्रशासन अनुसन्धानको क्रममा लागिपरेको र हालसम्म कुनै प्रमाण प्रहरीले प्राप्त गर्न नसकेको जनाइएको छ ।
