Skip to main content

प्रतिनिधि सभाको बैठक एमालेको अवरोधकाबीच अघि बढाइयो

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधकाबीच प्रतिनिधि सभाको बैठक अघि बढाइएको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले आजको बैठक सुरु भएको जानकारी गराएलगत्तै एमाले सांसद उठेर वेल घेर्न पुगेका थिए ।

विरोधमा नाराबाजी सुरु गरेपछि सभामुख सापकोटाले अर्थमन्त्री जनार्दशन शर्मालाई प्रतिस्थापन विद्येयक पेश गर्न अनुमति दिएका हुन् ।

No Comments yet!

Your Email address will not be published.


%d bloggers like this: