काँग्रेस महाधिवेशन : ठाटीकाँध गाउँपालिकामा पौडेल पक्षको जित
दैलेख । नेपाली काँग्रेस ठाटीकाँधको सभापतिमा पौडेल पक्षधर मानिएका विष्णु रिजाल विजयी भएका छन्।
संस्थापन पक्षबाट रविन्द्र थापाले सभापतिमा उम्मेदवारी दिएका थिए । उनले जम्मा ३३ मत पाएका थिए भने रिजालले ५९ मत प्राप्त गरेर विजयी भएका हुन्।
यस्तै उपसभापतिमा भुपेन्द्रबहादुर शाही र भिमबहादुर शाही, सचिवमा कृपाराम भण्डारी र हिमबहादुर शाही चयन भएका छन्।
यस्तै सहसचिवमा जीवनकुमार शाही र गणेश बहादुर रावत चयन भएका छन् ।
विजयी भएका सबै पौडेल पक्षका हुन्
याे पनि….
