एमाले महाधिवेशन : कर्णालीले पाएन पदाधिकारी, १८ जना केन्द्रीय सदस्य (सूचीसहित)
चितवन । नेकपा एमालेको जारी महाधिवेशनमा अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीले घोषणा गरेको सूचीमा कर्णाली प्रदेशबाट एकजना पनि पदाधिकारीमा परेका छैनन् ।
कर्णाली एमालेले पदाधिकारी माग्दै आएको थियो । यसअघि कर्णालीबाट ११ जना केन्द्रीय सदस्य थिए । अहिले उक्त संख्या बढाएर १८ पर्याइएको छ ।
हेर्नुहोस् सूची :
१. यामलाल कँडेल
२. नवराज रावत
३. दल रावल
४. दीपा शर्मा रुपाखेती
५. सिपी घर्तीमगर
६. मोहन बानियाँ
७. धर्मराज रेग्मी
८. निरज आचार्य
९. गुलाबजंग शाह
१०. विष्णु रिजाल
११. डम्बरबहादुर सिंह
१२. नेशनल शाही
१३. मिना रखाल
१४. तीर्था गौतम
१५. मोहनमाया ढकाल
१६. भैरवसुन्दर श्रेष्ठ
१७. राजबहादुर बुढा
१८. लक्ष्मी पोखरेल
