Skip to main content
२०७८ श्रावन २१, बिहिबार

‘अब फेरी युद्ध कहिल्यै नहोस ’

भक्तबहादुर शाही

दैलेख (नौमुले)। साविकको द्धारी गाविस हाल नौमुलेकी–३ गोपेनिकी ६४ बर्षिया नन्दकलीको १९ बर्षकै कलिलो उमेरमा विहे भयो । विवाहपछि चार सन्तान जन्माईन । एक छोरा तीन छोरी । जवानी उमेरमै पति गुमाईन । पतिको मृत्यु हुँदा नन्दकलीको उमेर …

झुसिल्किराले सालघारी सखाप, नाँङ्गिए रुख

शब्द /तस्वीर : विशाल सुनार

लागला चैतको महिना,पलाउन्या हुन,पाला ।
पातभरि किराले खायो,गाई भैसी क्या खाला ।।


देउडा गीतको यो हरफ जस्तै भएको छ । दैलेखका १४ वटा सामुदायिक र राष्ट्रिय वन । सधै पालुवा पलाएर हराभरा हुने यहाँका सालघारी …

कमिसनले गर्दा अवैध गिट्टी बालुवा उत्खनन् रोकिएन

दैलेख । कोरोना भाईरस संक्रमणबाट बच्न गरिएको निषेधाज्ञाको मौका छोप्दै दैलेखको खोलानालाबाट अबैध रुपमा गिट्टी बालुवा उत्खनन् कार्य भईरहेको छ । वातावरणिय प्रभाव मुल्यांकन प्रतिवेदन तयार नगरेर उत्खनन गर्दा अधिकाँश कर्णाली राजमार्ग र मध्यपहाडी राजमार्गका अधिकाँश पुल जीर्ण बन्दै गएका …

वनका राजाको रिर्पोट ‘नेगेटिभ ’

आपसोती (सुर्खेत) । अरुलाई कोटको राजा र आफुलाई बोटको राजा भन्न मनपराउने राउटे समुदायको रिर्पोट नेगेटिभ आएको छ । गएको शनिवार सुर्खेतको गुर्भाकोट नगरपालिका–११ आपसोती जनैघाट जंगलको भेरी नदि किनारमा बसोबास गर्दैै आएका ११ जना राउटेको कोभिड –१९ को रिर्पोट …

प्रदेश आयुर्वेद औषधालयमा आइसोलेशन कक्ष निर्माण

सुर्खेत । कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि प्रदेश आयुर्वेद औषधालय सुर्खेतले कोभिड आइसोलेशन कक्ष निर्माण गरेको छ । औषधालयले संक्रमितको उपचार सहज बनाउन तत्कालका लागि २५ शøयाकोे आइसोलेशन कक्ष निर्माण गरेको हो ।

प्राकृतिक वातावरणसहितको आइसोलेशन कक्षमा बिहान–बेलुका योग, …

कोरोना संक्रमणको ‘चेन ब्रेक’ गर्ने सोसेकद्धारा स्वास्थ्य सामाग्री हस्तान्तरण

      

दैलेख । दोस्रो चरणको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको दर बढ्दै जाँदा संक्रमण नियन्त्रण, रोकथाम लागि सामाजिक सेवा केन्द्र नेपाल सोसेक द्धारा तीन पालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ । तीनवटा पालिकामा लाई करिब तीनलाख बरार स्वास्थ्य सामाग्री वितरण गरिएको …

डोल्पामा यार्सापाटन यस वर्ष खोल्ने निर्णय

डोल्पा । डोल्पामा अघिल्लो वर्ष बन्द गरिएका यार्सागुम्बा पाटन यस वर्ष खुला गर्ने निर्णय गरिएको छ । शुक्रवार बसेको सर्वपक्षीय बैठकले जिल्लाका विभिन्न क्षेत्रमा पर्ने यार्सागुम्बा पाटन खुला गर्ने निर्णय गरेको हो ।

कोरोना कहरका कारण अघिल्लो वर्ष बन्द भएका …

जुम्ला सिँजाको हिउँदे राजधानी दुल्लुलाई स्मार्ट सिटी बनाइने

सरकारले जुम्ला सिँजा राज्यको हिउँदे राजधानी मानिएको कर्णाली प्रदेशको दुल्लु नगरपालिकामा स्मार्ट सिटी बनाउने भएको छ ।

गत चैत्र २५ मा बसेको संघीय मन्त्रिपरिषद्को बैठकले दुल्लू नगरपालिकालाई स्मार्ट सिटी बनाउनको लागि तत्काल वातावरण मूल्यांकनसहित खरीद प्रक्रिया अघि बढाउने निर्णय गरेको …

विद्यार्थी विरामी परेपछि तीनदिनका लागि विद्यालय बन्द,गावैभरि त्रास

छातिकोट, (दैलेख) । दैलेखको नारायण नगरपालिका – ५ छातीकोटमा विद्यार्थी विरामी पर्न थालेपछि तीनदिनका लागि विद्यालय बन्द गरिएको छ । बुधवार अभिभावक सहितको भेला गराई तीनदिन सम्म विद्यालय बन्द गरिएको हो ।

विरामी विद्यार्थीमा शुरुमा अनुहार रातो पिरो हुने,वान्ता हुने,ज्वरो …

साना माछा मार्ने क्रम रोकिएन

दैलेख । एक बर्ष अगाडी आठविस नगरपालिका सुचना जारी गर्दै कर्णाली नदीमा साना माछा मार्न रोक लगाएको थियो । जलचर संरक्षण ऐन ल्याएपनि नदीमा साना माछा मार्ने क्रम रोकिएको छैन ।जलचर संरक्षण ऐन २०७५ अनुसार साना माछा मार्न रोक लगाए …